गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

प्रशासन तथा योजना महाशाखा


मुख्य कार्यहरू

यस महाशाखाका मुख्य कार्य क्षेत्रहरूमा प्रशासन तथा योजना, कर्मचारी प्रशासन, आर्थिक प्रशासन, भण्डार तथा सम्पति व्यवस्थापन, कानून तथा फैसला कार्यान्वयन एवम श्रम तथा रोजगार कार्यक्रम सञ्चालन पर्दछन। आँफु मातहतका शाखाहरूवाट सम्पादन हुने कार्यहरू योजनावद्ध, व्यवस्थित र समन्वयात्मक तरिकाले सम्पादन गरी गुणस्तरीय प्रतिफल प्राप्त गर्नु महाशाखाको मुल लक्ष्य हो। यस महाशाखावाट सम्पादन हुने कार्यहरू निम्न बमोजिम छन।

१. कर्मचारिको नियुक्ति, वढुवा, सरूवा तथा विभागिय कारवाही सम्बन्धी कार्य

२. कानून निर्माण तथा अदालती जवाफी तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य

३. योजना अनुगमन, मूल्याङ्कन र नियमन सम्बन्धी कार्य

४. सूचना प्रविधि सम्बन्धी कार्य

५. आर्थिक प्रशासन सम्बन्धी कार्य।

महाशाखा प्रमुख
पद: उपसचिव (नवौ तह)
मोवाइल: 9846024246
ईमेल: dhunganaprakashchandra@gmail.com

कर्मचारीहरु
पद: उपसचिव (नवौ तह)
मोवाइल: 9846024246
ईमेल: dhunganaprakashchandra@gmail.com
पद: वरिष्ठ प्रशासकीय अधिकृत
मोवाइल: nepaliamar2074@gmail.com
ईमेल: -
पद: लेखा अधिकृत
मोवाइल: -
ईमेल: rammaggrati98@gmail.com
पद: कानुन अधिकृत
मोवाइल: 9847651370
ईमेल: acharyasirjana1414@gmail.com
पद: शाखा अधिकृत
मोवाइल: 9856084440
ईमेल: anjana717sharma@gmail.com
पद: कम्प्युटर अधिकृत
मोवाइल: 9847763015
ईमेल: rijal.bikram2000@gmail.com
पद: अधिकृत छैटौं
मोवाइल: 9846058888
ईमेल: baraldamodar68@gmail.com
पद: अधिकृत छैटौं
मोवाइल: 9856052502
ईमेल: sharmajiban502@gmail.com
पद: लेखापाल
मोवाइल: 9857655718
ईमेल: -
पद: कार्यालय सहयोगी
मोवाइल: 9846052176
ईमेल: -
पद: हलुका सवारी चालक
मोवाइल: 9846220480
ईमेल: -
सम्पर्क