Government of Gandaki Province

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

कानुन तथा फैसला कार्यान्वयन शाखा



Staffs
Designation: कानुन अधिकृत
Mobile: 9847651370
E-Mail: acharyasirjana1414@gmail.com
Workd

कानून तथा फैसला कार्यान्वयन शाखा

  1. मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषयमा एन नियमको मश्यौदा तयार गर्ने
  2. मन्त्रालयसँग सम्बन्धीत पर्न आएका मुद्धा मामिलाहरू सम्बन्धी आवश्यक कार्य गर्ने,
  3. मन्त्रालयका सवै शाखा महाशाखाहरूलाई कानुनी राय परामर्श दिने
  4. मन्त्रालयका सूचनाहरू राजपत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाउने,
  5. मन्त्रालयका सवै शाखासँग समन्वय गरी नागरिक वडापत्रको व्यवस्थापन गर्ने,
  6. कानून तथा फैसलासँग सम्बन्धीत अन्य कार्यहरू