गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

आर्थिक प्रशासन शाखा



कर्मचारीहरु
पद: लेखा अधिकृत
मोवाइल: -
ईमेल: rammaggrati98@gmail.com
पद: लेखापाल
मोवाइल: 9857655718
ईमेल: -
मुख्य कार्यहरू

आर्थिक प्रशासन शाखा

  1. मन्त्रालयको वार्षिक बजेट  तयार गर्ने,
  2. मन्त्रालय सम्वद्ध तथा मातहतका निकायहरूलाई प्रदान गरिने साधारण तथा विकास बजेट निकासा तथा अन्तर निकाय समन्वय सम्बन्धी कार्य गर्ने,
  3. प्रशासन शाखाको सहयोग लिइ कर्मचारीको तलवी प्रतिवेदन पारित गरी तलब भत्ता उपलब्ध गराउने,
  4. बजेट निकासा, खर्च तथा लेखा नियन्त्रण सम्बन्धी कार्य
  5. खर्चको स्रेस्ता राख लेखापरीक्षण , बेरुजु फर्छ्यौटसम्परीक्षण गर्ने गराउने,
  6. विनियोजित बजेटको अधिनमा रहि अधिकार प्राप्त अधिकारीको स्वीकृतीमा खर्च गर्ने,
  7. भए गरेका खर्चको अभिलेखकरण गर्ने,
  8. आर्थिक प्रशासन शाखासँग सम्बन्धीत अन्य कार्यहरू गर्ने।