खेलकुद शाखा
Staffs
Mobile: 9846601159
E-Mail: gangaadhikari5g@gmail.com
Workd
खेलकुद शाखा
- खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन।
- खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन।
- राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता।
- खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन र अनुगमन।

