गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

युवा तथा खेलकुद महाशाखा


मुख्य कार्यहरू

१. युवासम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, युवा वैज्ञानिक प्रोत्साहन।

२. खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन।

३. खेलकुद प्रशासन र संघसंस्थाको समन्वय र नियमन।

४. राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता।

५. खेलकुद गतिविधि सञ्चालन, प्रतिवेदन तथा अभिलेख सम्बन्धी कार्य।


कर्मचारीहरु
पद: उपसचिव (नवौ तह)
मोवाइल: 9856038841
ईमेल: devkotap12@gmail.com
पद: शाखा अधिकृत
मोवाइल: 9856052709
ईमेल: ykm2081@gmail.com
पद: वरिष्ठ प्रशासकीय अधिकृत
मोवाइल: 9846057283
ईमेल: npbanstola@yahoo.com
पद: अधिकृत छैटौं
मोवाइल: 9846380902
ईमेल: reetalamsalsapkota72@gmail.com
पद: प्राविधिक सहायक
मोवाइल: 9846601159
ईमेल: gangaadhikari5g@gmail.com
सम्पर्क