• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English
official-logo

गण्डकी प्रदेश सरकार

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • महाशाखा / शाखा
    • नागरिक बडापत्र
    • मन्त्रालयका कार्यहरु
    • संगठन संरचना
    • कर्मचारी विवरण
    • पुर्व मन्त्रिहरु
  • मातहतका निकाय
    • निर्देशनालय »
      • शिक्षा विकास निर्देशनालय
    • तालिमकेन्द्र »
      • शिक्षा तालिम केन्द्र ,दमौली, तनहुँ
      • व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्की पोखरा
      • व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वत
    • विश्वविध्यालय »
      • गण्डकी विश्वविद्यालय
    • सूचनाकेन्द्र »
      • रोजगार सुचना केन्द्र गण्डकी प्रदेश, कास्की
    • संग्राहलय »
      • प्रदेश संग्राहलय पोखरा
    • परिषद »
      • गण्डकी प्रदेश खेलकुद परिषद्, गण्डकी पोखरा रंगशाला
    • प्रतिष्ठान »
      • गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान
      • गण्डकी प्रज्ञा प्रतिष्ठान
      • गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान
      • त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्रविकास समिति
    • कार्यालयहरू »
      • एकिकृत सेवा कार्यालय, मुस्ताङ
      • एकिकृत सेवा कार्यालय, मनाङ
      • एकिकृत सेवा कार्यालय, म्याग्दी
      • एकिकृत सेवा कार्यालय, बाग्लुङ
      • एकिकृत सेवा कार्यालय, पर्वत
      • एकिकृत सेवा कार्यालय, कास्की
      • एकिकृत सेवा कार्यालय, स्याङ्जा
      • एकिकृत सेवा कार्यालय, तनहु
      • एकिकृत सेवा कार्यालय, लमजुङ
      • एकिकृत सेवा कार्यालय, गोरखा
      • एकिकृत सेवा कार्यालय, नवलपुर
  • सूचना
  • मौजुदा कानून
    • ऐन
    • नियम
    • निर्देशिका / गठन आदेश
    • कार्यविधि / मापदण्ड
    • नीति
  • प्रकाशनहरु
  • सुचनाको हक
  • डाउनलोड
  • ग्यालरी
    • फोटो संग्रह
    • भिडियोहरु
    • अडियोहरु
  • गुनासो / प्रतिक्रिया
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!



                                                                              गण्डकी प्रदेश सरकार

                                                         सामाजिक विकास युवा, तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

           प्रथम पटक सुचना प्रकाशन मितिः २०८१।११।२५

                                                                 विषय: प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

यस मन्त्रालयको चालु आ. व २०८१।८२ को स्विकृत वार्षिक कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम कार्यान्वयनको लागि तोकिएको ढाँचामा मिति २०८१।१२।१० गते कार्यालय समय भित्र कार्यक्रम सँग सम्बन्धित इच्छुक संघ संस्थाहरुले यस मन्त्रालयमा प्रस्ताव पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ।कार्यक्रमको विस्तृत विवरणको लागि“सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयबाट सञ्‍चालन हुने अपाङ्गता भएका व्यक्तिहरुका लागि सशक्तीकरण सम्बन्धी कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८१” मन्त्रालयको website www.mosd.gandaki.gov.np मा राखिएको छ ।  

क्र.सं

कार्यक्रमको नाम

बिनियोजित बजेट

रु हजारमा

कार्यक्रम संख्या

प्रस्ताव सहित पेश गर्नुपर्ने कागजात

१

पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिका अभिभावक वा हेरचाह गर्ने व्यक्तिको लागि हेरचाह तथा स्याहार गर्ने सीप तथा क्षमता विकास कार्यक्रम

 

 

४५०

२

 

 

 

 

 

 

 

  • अनुसूचि १ बमोजिमको प्रस्ताव
  • संस्था दर्ता र नविकरण प्रमाणपत्र
  • विधानको प्रतिलिपी
  • लेखा परीक्षण प्रतिवेदन
  • पान दर्ता प्रमाण पत्र र करचुक्ता पत्र
  • सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
  • अनुसूचि २ बमोजिमका मूल्याङ्कनका आधार खुल्ने कागजात

 

२

अपाङ्गता भएका व्यक्तिहरुका लागि वैयक्तिक सहयोगी तालिम

३७५

२

३

अपाङ्गता भएका महिलाहरुलाई प्रजनन स्वास्थ्य शिक्षा र कानुनी सचेतना सम्बन्धी कार्यक्रम

 

३७५

२

४

दृष्टि सम्बन्धि अपाङ्गता भएका विद्यार्थीहरु अध्ययन गर्ने स्रोत विद्यालयका शिक्षक र विद्यार्थीहरुका लागि सहायक प्रविधि/सामाग्री को प्रयोग र कानुनी सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम

८२५

१०

५

सांकेतिक भाषा सञ्चारको लागि दोभाषे तालिम (आवासीय) सञ्चालन

११२५

१५ जना

  • अनुसूचि ३ बमोजिमको प्रस्ताव
  • संस्था दर्ता र नविकरण प्रमाणपत्र
  • विधानको प्रतिलिपी
  • लेखा परीक्षण प्रतिवेदन
  • पान दर्ता प्रमाण पत्र र करचुक्ता पत्र
  • सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
  • अनुसूचि ४ बमोजिमका मूल्याङ्कनका आधार खुल्ने कागजात

 

६

अपाङ्गता भएका व्यक्तिहरुको स्याहार सुसार र संरक्षणको लागि सञ्चालनमा रहेका दिवा सेवा केन्द्रहरुलाई अनुदान कार्यक्रम   

८२५

लक्ष्य नतोकिएको

  • अनुसूचि ५ बमोजिमको प्रस्ताव
  • संस्था दर्ता र नविकरण प्रमाणपत्र
  • विधानको प्रतिलिपी
  • लेखा परीक्षण प्रतिवेदन
  • पान दर्ता प्रमाण पत्र र करचुक्ता पत्र
  • सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
  • अनुसूचि ६ बमोजिमका मूल्याङ्कनका आधार खुल्ने कागजात

 

७

अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको आर्थिक सशक्तीकरण कार्यक्रम (सीपमूलक तालिम संचालन, व्यावसाय सुरुवातका लागि सहयोग अनुदान, व्यावसाय दर्ता र बजारीकरण सहजिकरण समेत)

 

२६२५

४

  • अनुसूचि ७ बमोजिमको प्रस्ताव
  • संस्था दर्ता र नविकरण प्रमाणपत्र
  • विधानको प्रतिलिपी
  • लेखा परीक्षण प्रतिवेदन
  • पान दर्ता प्रमाण पत्र र करचुक्ता पत्र
  • सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
  • अनुसूचि ८ बमोजिमका मूल्याङ्कनका आधार खुल्ने कागजात

 

८

अडियो पुस्तक उत्पादन

३७५

लक्ष्य नतोकिएको

  • अनुसूचि ९ बमोजिमको प्रस्ताव
  • संस्था दर्ता र नविकरण प्रमाणपत्र
  • विधानको प्रतिलिपी
  • लेखा परीक्षण प्रतिवेदन
  • पान दर्ता प्रमाण पत्र र करचुक्ता पत्र
  • प्रस्ताव खामबन्दी गरी पेश गर्नुपर्ने छ

 

                                                                    

Download: प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!


Share Tweet Share
334
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  •   आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   वन तथा वातावरण मन्त्रालय
  •   उद्योग तथा पर्यटन मन्त्रालय,गण्डकी प्रदेश ,पोखरा
  •   उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
  •   गण्डकी विश्वविद्यालय
  •   रोजगार सूचना केन्द्र - रोजगार पोर्टल
  •   गण्डकी प्रदेश खेलकुद परिषद्, गण्डकी
  •   गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान
  •   प्रदेश संग्राहलय
  •   नेपाल सरकारको आधिकारिक पोर्टल
  •   राष्ट्रपतिको कार्यालय
  •   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौं
  •   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
  •   नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)
  •   शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी
  •   राष्ट्रिय परीक्षा बोर्ड
कार्यालय भएकाे स्थान

पात्रो

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
गण्डकी प्रदेश, पोखरा, नेपाल

ministrysocialdevpkr@gmail.com

http://mosd.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Ministry of Social Development, Youth and Sports 2026