Government of Gandaki Province

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

उच्च शिक्षा तथा शैक्षिक गुणस्तर शाखा



Staffs
Designation: अधिकृत छैटौं
Mobile: 9847669290
E-Mail: thapadiamond99@gmail.com
Workd

उच्च शिक्षा तथा शैक्षिक गुणस्तर शाखा

  1. प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने
  2. प्रदेशस्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन
  3. माध्यमिक तहको परीक्षाको व्यवस्थापन गर्ने
  4. शिक्षक तालिम कार्यक्रम तयारी र कार्यान्वयन गर्ने
  5. विशेष शिक्षाको विकासका लागि आवश्यक कार्यहरू गर्ने
  6. साक्षरता र जीवन पर्यन्त शिक्षाको कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने
  7. शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कार्यक्रम पहिचान गरी कार्यान्वयनको व्यवस्था मिलाउने
  8. मन्त्रालयसम्वद्ध शैक्षिक तथा प्राज्ञिक निकायहरूसँग समन्वय गर्ने  
  9. शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन
  10. शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संघ र स्थानीय तहसँग समन्वय गर्ने