Government of Gandaki Province

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

श्रम तथा रोजगार शाखा



Staffs
Designation: शाखा अधिकृत
Mobile: 9856084440
E-Mail: anjana717sharma@gmail.com
Workd

श्रम तथा रोजगार शाखा

  1. रोजगार  प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
  2. श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन गर्ने,
  3. श्रमशक्ति, श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान र श्रमशक्ति योजना तयार गरी कार्यान्वयन गर्ने,
  4. औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपणको व्यवस्था मिलाउने,
  5. कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमनको कार्यहरू गर्ने,
  6. सीप विकास तालिमको आवश्यकता पहिचान गरी सञ्चालनको व्यवस्था मिलाउने,