प्रशासन, योजना तथा अनुगमन शाखा
Staffs
Mobile: nepaliamar2074@gmail.com
E-Mail: -
Mobile: 9847763015
E-Mail: rijal.bikram2000@gmail.com
Mobile: 9846058888
E-Mail: baraldamodar68@gmail.com
Workd
प्रशासन, योजना तथा अनुगमन शाखा
- मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको नियुक्ति।
- मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको सरूवा तथा बढुवा
- मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको विभागिय कारवाही।
- मन्त्रालय अन्तर्गतका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन तथा रेकर्ड सम्बन्धी कार्य।
- मन्त्रालयका कार्यक्रमहरूको योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य।
- मन्त्रालयको स्टोर, सरकारी सम्पतिको संरक्षण तथा सवारी सम्बन्धी कार्य
- माननीय मन्त्रीज्यूको सचिवालय सम्बन्धी कार्य
- सूचना तथा प्रविधिको विकास सम्बन्धी कार्य
- दर्ता चलानी र अन्य शाखालाई नतोकिएका भैपरी आउने कार्य।



