गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

युवा शाखा


मुख्य कार्यहरू

युवा शाखा

    • युवा सम्बन्धी प्रादेशिक नीति तथा कानून निर्माण गर्ने।
    • युवा सम्बन्धी योजना तर्जुमा र कार्यान्वयन गर्ने।
    • युवा सम्बन्धी प्रदेश स्तरिय कार्यक्रमहरूको अनुगमन, मूल्याङ्कन, नियमन तथा समन्वय गर्ने।
    • युवा वैज्ञानिक प्रोत्साहन गर्ने।
    • युवासँग सम्बन्धीत सरोकारहरू (जागरण, रोजगारी, उद्यमशीलता, दुर्व्यसन लगायत) का विषयमा कार्यक्रम सञ्चालन गर्ने।
शाखा प्रमुख
पद: अधिकृत (आठौं)
मोवाइल: 9846103968
ईमेल: shanker.baral@gmil.com

कर्मचारीहरु
पद: कम्प्युटर अधिकृत
मोवाइल: 9841538154
ईमेल: fems22@gmail.com
सम्पर्क