शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखा
Workd
यस महाशखाका मुख्य कार्य क्षेत्रहरूमा शैक्षिक योजना निर्माण, अनुगमन मुल्याङ्कन, शैक्षिक सूचना व्यवस्थापन, विज्ञान प्रविधि र नवप्रवर्तन¸ प्राविधिक तथा व्यवसायिक शिक्षा, शैक्षिक अनुसन्धान पर्दछन। आँफु मातहतका शाखाहरूवाट सम्पादन हुने कार्यहरू योजनावद्ध , व्यवस्थित र समन्वयात्मक तरिकाले सम्पादन गरी गुणस्तरीय प्रतिफल प्राप्त गर्नु यस महाशाखाको मुल लक्ष्य लक्ष्य हो। यस महशाखावाट सम्पादन गरिने मुख्य मुख्य कार्यहरू निम्न बमोजिम छन।
१. प्रादेशिक शैक्षिक नीति¸ मापदण्ड तथा योजना निर्माण र कार्यान्वयन गर्ने
२. अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने
३. शैक्षिक सूचना व्यवस्थापन गर्ने
४. विज्ञान प्रविधिसँग सम्बन्धीत नीति निर्माण र कार्यान्वयन गर्ने
५. प्राज्ञिक अनुसन्धान समवन्धी कार्य गर्ने
६. शिक्षा विकासका लागि वार्षिक कार्यक्रमहरू तयार गर्ने
७. चौमासिक तथा वार्षिक प्रतिवेदन यार गर्ने
८. प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि आवश्यककार्य गर्ने
९. प्रदेशस्तरको मानव संसाधनको आवश्यकता प्रक्षेपण
१०. शिक्षा सम्बद्ध निकायहरूसँग समन्वय गर्ने।
Staffs
Mobile: 9856061105
E-Mail: bidurhari@gmail.com
Mobile: 9846134611
E-Mail: -
Mobile: 9846344567
E-Mail: cholakanta32@gmail.com



