प्रदेश सरकार
     सामाजिक विकास मन्त्रालय
    गण्डकी प्रदेश, पोखरा, नेपाल

   

महाशाखा / शाखा


  • बाल बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बालउद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना सम्वन्धि कार्य गर्ने ।
  • प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल बालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन गर्ने ।
  • समाज कल्याण र संघ संस्था सम्बन्धि कार्यहरुको अनुगमन तथा मुल्याङ्कन गर्ने।
  • लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति, मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन ।
  • सामाजिक सुरक्षा सम्बन्धि प्रादेशिक नीति, कानून, मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक, स्थानिय तह तथा संघ संस्थासंग सम्पर्क, समन्वय र सहकार्य।
  • बालअधिकार तथा सामाजिक न्यायसंग सम्वन्धीत कार्यहरु गर्ने ।

1 year ago


माननीय मन्त्री

नरदेवी पुन मगर
थप जानकारी

सचिव

डिल्लीराम शर्मा
थप जानकारी


प्रवक्ता

तेजप्रसाद काफ्ले
उप-सचिव (दशौं तह)
९८५६०३५३३३
tejprasadkaphle@gmail.com


सूचना अधिकारी

शुशिला आचार्य
महिला विकास अधिकृत (आठौं तह)
९८४७१६४७०३
acharyashushila@gmail.com