गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरा, कास्की, नेपाल
२०८० असोज ११ गते बिहिबार

सामाजिक विकास महाशाखा

लैङ्गिग सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा

पछिल्लो अपडेट: २०७५ असार २५ गते सोमबार

  • महिला हक सम्बन्धि प्रादेशिक नीति, कानून ,मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धि कार्य गर्ने।
  • महिला, बालबालिका, जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूको तथ्याङ्क संकलन गर्ने ।
  • लैङ्गिक हिंसा, मानव बेचबिखन ा ओसारपोसार सम्बन्धि नीति तथा  कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तराष्ट्रिय सन्धि, सम्झौता र   प्रतिबद्वताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्थापना गर्ने ।
  • महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्बन्धि अनुगमनअनुसन्धान।
  • लैङ्गिक उत्तरदायि बजेट निर्माण र लैङ्गिक परिक्षण सम्बन्धि कार्य गर्ने।
  • सामाजिक विकास महाशाखा अन्तर्गत बार्षिक प्रगति प्रतिबेदन तयार गर्ने।