गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरा, कास्की, नेपाल
२०८० असोज ११ गते बिहिबार

शैक्षिक योजना तथा अनुसन्धान महाशाखा

विज्ञान प्रविधि र प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा

पछिल्लो अपडेट: २०७५ असार २५ गते सोमबार

  • प्राविधिक तथा व्यवसायिक तालिम र छात्रवृत्ति सम्वन्धी नीति, कानुन तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन
  • विद्यालय तथा प्राविधिक शिक्षा तर्फको पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्य सामाग्री निर्माण, उत्पादन र वितरण  सम्वन्धी कार्य,
  • प्राविधिक तथा व्यावसायिक तालिम परिषद र यस सम्बन्धी अन्य संस्थाहरुलाई व्यवस्थापकिय सहयोग गर्ने,
  • प्राविधिक तथा व्यवसायिक शिक्षाका प्राविधिक तथा व्यावसायिक शिक्षाको अनुगमन मूल्यांकन र यसको नियमन तथा सुशासन सम्वन्धी कार्य गर्ने,
  • प्राविधिक तथा व्यवसायिक शिक्षा सम्वन्धि अन्य कार्यहरु गर्ने ।