प्रदेश सरकार

     सामाजिक विकास मन्त्रालय

    गण्डकी प्रदेश, पोखरा, नेपाल

गण्डकी प्रदेशको कोरोना भाइरस (COVID-19) सम्वन्धी प्रत्यक्ष जानकारी

गण्डकी प्रदेशको P.C.R (पि.सि.आर) परिक्षण विवरण

  • संकलित नमुना १०६९९०
  • संक्रमण नदेखिएको ९५४३६
  • संक्रमण देखिएको ११५५३
  • निको भएको ६७४०
  • मृत्यु भएको १४४
  • नतिजा आउन बाँकी
   

महाशाखा / शाखा


  • रोजगार  प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
  • श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन गर्ने,
  • श्रमशक्ति, श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान र श्रमशक्ति योजना तयार गरी कार्यान्वयन गर्ने,
  • औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपणको व्यवस्था मिलाउने,
  • कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमनको कार्यहरु गर्ने,
  • सीप विकास तालिमको आवश्यकता पहिचान गरी सञ्चालनको व्यवस्था मिलाउने,
  • श्रम तथा रोजगारसंग सम्वन्धीत अन्य कार्यहरु गर्ने ।

7 months ago