गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरा, कास्की, नेपाल
२०८० मंसिर १६ गते शनिबार

प्रशासन तथा योजना महाशाखा

आर्थिक प्रशासन शाखा

पछिल्लो अपडेट: २०७५ असार २५ गते सोमबार

  • मन्त्रालयको साधारण बजेट तयार गर्ने,
  • मन्त्रालय अन्तर्गतका निकायहरुलाई प्रदान गरिने अख्तियारी पत्र तयार गर्ने र खर्च सम्बन्धी नर्म्सको व्यवस्थापन गर्ने,
  • साधारण तथा विकास वजेट निकासा सम्वन्धी कार्य नियमानुसार गर्ने,
  • प्रशासन शाखाको सहयोग लिइ कर्मचारीको तलवी प्रतिवेदन पारित गरी तलब भत्ता उपलब्ध गराउने,
  • खर्चको श्रेश्ता राखि लेखापरीक्षण , बेरुजु फर्छ्यौट /सम्परीक्षण गर्ने गराउने,
  • विनियोजित वजेटको अधिनमा रहि अधिकार प्राप्त अधिकारीको स्वीकृतीमा खर्च गर्ने,
  • भए गरेका खर्चको अभिलेखिकरण गर्ने,
  • आर्थिक प्रशासन शाखासंग सम्वन्धीत अन्य कार्यहरु गर्ने ।