प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
गण्डकी प्रदेश, पोखरा, नेपाल
२०७७ फाल्गुण १६ गते आइतबार
COVID-19
PCR परिक्षण तथ्यांक
जानकारी तथा सूचना
हाम्रो बारेमा
पृष्ठभूमि
महाशाखा / शाखा
प्रशासन तथा योजना महाशाखा
प्रशासन, योजना तथा अनुगमन शाखा
आर्थिक प्रशासन शाखा
कानून तथा फैसला कार्यान्वयन शाखा
श्रम तथा रोजगार शाखा
उच्च शिक्षा महाशाखा
उच्च शिक्षा शाखा
विशेष शिक्षा शाखा
शैक्षिक योजना तथा अनुसन्धान महाशाखा
शैक्षिक योजना तथ्याङ्क तथा अनुसन्धान शाखा
प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा
नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा
यस महाशाखाका कार्यहरु :
अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा
यस महाशाखाका कार्यहरु :
युवा तथा खेलकुद महाशाखा
युवा तथा खेलकुद शाखा
भाषा, संस्कृति र पुरातत्व संरक्षण शाखा
सामाजिक विकास शाखा
लैङ्गिग सशक्तिकरण तथा मूलप्रवाहीकरण शाखा
बाल अधिकार तथा सामाजिक न्याय शाखा
नागरिक बडापत्र
मन्त्रालयका कार्यहरु
संगठन संरचना
कर्मचारी विवरण
मातहतका निकाय
स्वास्थ्य क्षेत्र
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश
जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश
स्वास्थ्य तालिम केन्द्र, गण्डकी प्रदेश
क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश
स्वास्थ्य कार्यालयहरु
अस्पतालहरु
आयुर्वेद कार्यालयहरु
शिक्षा क्षेत्र
शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश
शिक्षा तालिम केन्द्र, तनहुँ
प्रदेश संग्राहलय, गण्डकी
श्रम रोजगार तथा सीप विकास क्षेत्र
व्यवसायिक सीप विकास तालिम केन्द्र, कास्की
व्यवसायिक सीप विकास तालिम केन्द्र, पर्वत
रोजगार सूचना केन्द्र, कास्की
सूचना
मौजुदा कानून
ऐन
नियम
निर्देशिका / गठन आदेश
कार्यविधि / मापदण्ड
डाउनलोड
प्रकाशनहरु
बोलपत्र
बिल तथा फारामहरु
ग्यालरी
फोटो
भिडियो
अडियो
सम्पर्क
English
प्रशासन तथा योजना महाशाखा
प्रशासन, योजना तथा अनुगमन शाखा
पछिल्लो अपडेट: २०७५ असार २५ गते सोमबार
मन्त्रालय अन्तर्गतका सेवा समूहका कर्मचारीहरुको नियुक्ति, पदस्थापन,सरुवा, बढुवा, राजीनामा अवकाश आदिसँग सम्बन्धित कार्य गर्ने,
रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने,
कर्मचारीहरुको प्रोत्साहन पुरस्कारको सिफारिस गर्ने,
कर्मचारीहरुको कार्य विवरण तयार गर्ने,
कर्मचारीहरुको क्षमता विकासका लागि कार्यक्रम पहिचान गरी कार्यान्वयन गर्ने,
कर्मचारीहरुको अभिलेख राख्ने,
मन्त्रालयको वेभसाइट व्यवस्थापन गर्ने,
मन्त्रालयका महाशाखाहरुबाट प्राप्त योजना,कार्यक्रम र प्रतिवेदन तयार गरी पेश गर्ने गराउने,
मन्त्रालयवाट प्रकाशन हुने वुलेटिन र समाचारपत्रको प्रकाशनको व्यवस्था मिलाउने,
जनसम्पर्क,सोधपुछ, दर्ता चलानी कार्यहरु व्यवस्थित तवरबाट सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउने,
सवारी साधनको परिचालन, विजुली,धारा, टेलिफोन, विद्धुतिय उपकरण, फर्निचरको आपूर्ति तथा मर्मत संभार ,
मन्त्रालयका सामानको खर्च, मर्मत, लिलाम र मिनाहा सम्बन्धि कार्य गर्ने,
भण्डार तथा सम्पत्तिको अभिलेख राख्ने,
सूचना प्रविधि सम्वन्धी कार्यलाई व्यवस्थित गर्दै लैजाने,
कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन र रेकर्ड सम्वन्धी कार्य,
माननीय मन्त्रीज्युको सचिवालय सम्वन्धी कार्य,
प्रशासन तथा योजना शाखा सम्वन्धि अन्य कार्य गर्ने ।
×
×
×