गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरा, कास्की, नेपाल
२०८० मंसिर १६ गते शनिबार

प्रशासन तथा योजना महाशाखा

कानून तथा फैसला कार्यान्वयन शाखा

पछिल्लो अपडेट: २०७५ असार २५ गते सोमबार

  • मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषयमा एन नियमको मश्यौदा तयार गर्ने
  • मन्त्रालयसँग सम्बन्धित पर्न आएका मुद्धा मामिलाहरु सम्बन्धी आवश्यक कार्य गर्ने,
  • मन्त्रालयका सवै शाखा महाशाखाहरुलाई कानुनी राय परामर्श दिने
  • मन्त्रालयका सूचनाहरु राजपत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाउने,
  • मन्त्रालयका सवै शाखासंग समन्वय गरी नागरिक वडापत्रको व्यवस्थापन गर्ने,
  • कानून तथा फैसलासंग सम्वन्धीत अन्य कार्यहरु गर्ने ।