गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरा, कास्की, नेपाल
२०८० मंसिर १६ गते शनिबार

प्रशासन तथा योजना महाशाखा

श्रम तथा रोजगार शाखा

पछिल्लो अपडेट: २०७६ चैत्र १८ गते मंगलबार

  • रोजगार  प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
  • श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन गर्ने,
  • श्रमशक्ति, श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान र श्रमशक्ति योजना तयार गरी कार्यान्वयन गर्ने,
  • औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपणको व्यवस्था मिलाउने,
  • कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमनको कार्यहरु गर्ने,
  • सीप विकास तालिमको आवश्यकता पहिचान गरी सञ्चालनको व्यवस्था मिलाउने,
  • श्रम तथा रोजगारसंग सम्वन्धीत अन्य कार्यहरु गर्ने ।